देउवाविरुद्ध ‘रचनात्मक विद्रोह’ गर्ने शेखर समूहको निर्णय - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

देउवाविरुद्ध ‘रचनात्मक विद्रोह’ गर्ने शेखर समूहको निर्णय



नेपाली काँग्रेसमा डा.शेखर कोइराला समूहले सभापती शेरबहादुर देउवाविरुद्ध ‘रचनात्मक विद्रोह’ गर्ने भएको छ ।

बिहीबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला पक्षको बैठकले पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कोइराला समूहले विद्रोहको चेतावनी दिएको हो ।

बैठकले रचनात्मक विद्रोह गर्ने निर्णय समेत गरेको एक नेताले बताएका छन् ।