सर्वेन्द्र र भीमसेनदासको क्षेत्रमा शिशिरले खतराको घन्टी बजाए - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सर्वेन्द्र र भीमसेनदासको क्षेत्रमा शिशिरले खतराको घन्टी बजाए



काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा रास्वपाका शिशिर खनालले अग्रता लिएका छन्।

उनले एमालेका सर्वेन्द्र खनाल र काग्रेसका भीमसेनदास प्रधानलाई पछाडि पारेका हुन् ।

प्रारम्भिक मत गणना अनुसार शिशिरले १०९, सर्वेन्द्रले ५१ र भिमसेनदासले ४० मत ल्याएका छन्। निर्वाचन क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा मतगणना भइरहेको छ।