भत्किएका सीमास्तम्भबारे के सहमति भयो ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भत्किएका सीमास्तम्भबारे के सहमति भयो ?



काठमाडौं-

नेपाल भारतबीचको सीमा क्षेत्रलाई व्यवस्थित बनाउन तथा अस्तित्वमा रहेका सीमास्तम्भसहितका संरचना जीर्णोद्धार गर्न दुवै मुलुकका अधिकारीहरुले ऐक्यबद्धता जनाएका छन् ।

साथै भत्किएर पहिचान मेटिने अवस्थामा पुगेका स्तम्भको स्थलगत अवलोकन गरेर पुननिर्माण गर्ने सहमति भएको छ ।

आगामी पाँच बर्षभित्र यस्ता कार्य सम्पन्न गर्ने निर्णय भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।