राजेन्द्र लिङ्देनले कृष्ण सिटौलालाई पछि पारे - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राजेन्द्र लिङ्देनले कृष्ण सिटौलालाई पछि पारे



काठमाडौं । झापा ३ को मतगणना जारी छ।

पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन्।

भने, कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन्। अहिलेसम्म त्यहाँ ५ सय मत गनिसकेको छ।