गठबन्धनले पनि जोगाउन सकेन सिटौलालाई, भारी मतले पराजित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गठबन्धनले पनि जोगाउन सकेन सिटौलालाई, भारी मतले पराजित



झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौ भारी मतले पराजित भएका छन् ।

गठबन्धन को बलमा जित्ने आँकलन गरेका सिटौलाको यसपटक पनि संसद छिर्ने धोका बन्द भएको छ ।

सिटौला पछिल्लो समय कांग्रेसभित्र आलोचित बन्दै गएका छन् ।

उनलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेसँगको सहकार्यमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।