स्मार्ट लाइसेन्स अब तत्काल पाइने, यस्स्तो छ तयारी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

स्मार्ट लाइसेन्स अब तत्काल पाइने, यस्स्तो छ तयारी



काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अब तत्काल सबैकाे हातमा स्मार्ट लाइसेन्स दिनसक्ने बताएको छ । मन्त्रालयका अनुसार आवस्यक लाइसेन्स नेपाल आइसकेको र केहि समयमा प्रिन्ट गरेर बाँड्ने बताएको छ ।

‘अबकाे चार महिना भित्रमा सबैले स्मार्ट लाइसेन्स पाउँछन’ मन्त्रालयका सहसचिवले बताए ।

१० लाख स्मार्ट कार्ड नेपाल आइसकेको जानकारी मन्त्रालयले दिएको छ । अहिले प्रिन्टिङको लागि टेस्टिङ भैरहेको र केहि दिनमै प्रिन्ट गर्नेकाम अगाडी बढ्ने बताइएको छ।

यातायात व्यबस्था विभागक अनुसार अझै करीव ८ लाख लाइसेन्स छाप्न बाँकी छ ।