स्मार्ट लाइसेन्समा चरम लापरबाही - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्मार्ट लाइसेन्समा चरम लापरबाही



भदौ १९, काठमाडौं

सरकारी लापरबाहीका कारण स्मार्ट लाइसेन्समा चरम अभाव सिर्जना देखिएको छ ।

कार्ड वितरण सुरु गरेको यातायात व्यवस्था विभागले दुई बर्ष हुनै लाग्दा पनि सेवाग्राहीलाई सहज रुपमा लाइसेन्स कार्ड उपलब्ध गराउन सकेको छैन ।

स्मार्ट लाइसेन्स लिन सेवाग्राहीले तीन महिनासम्म पर्खनुपरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।