चर्चित गायक हेमन्त शर्माले दिए विनोद लोहनी र मन्जिता के सीलाई मिठो साथ (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चर्चित गायक हेमन्त शर्माले दिए विनोद लोहनी र मन्जिता के सीलाई मिठो साथ (भिडियो सहित)



समीर प्रकाश पाण्डे/जेठ २७ 

भनिन्छ गीत सङ्गीतले मानिसलाई जहाँ गए पनि छोड्दैन् ।त्यस्तै भएको छ विनोद लोहनीलाई । परदेशमा रहेर पनि निरन्तर गीतसंगीतमा लागिरहेका छन् । केही वर्ष देखि लोकदोहरी तर्फ सक्रिय विनोद लोहनी ले चर्चित गायक हेमन्त शर्मा को स्वरमा नयाँ आधुनिक गीत बजारमा लिएर आएका छन् । युवा सर्जक महेन्द्र विश्वकर्माको रचनामा बनेको गीतलाई विनोद लोहनीले नै सङ्गीत भरेका छन् ।

विनोद लोहनी र मन्जिता के सी को अभिनयमा तयार भएको भिडियोलाई शिव पङ्गेनीले छायाङ्कन र निर्देशन गरेका हुन् ।