गायक टंक तिमिल्सिनाको रानी बनिन गायिका सम्झना भण्डारी (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गायक टंक तिमिल्सिनाको रानी बनिन गायिका सम्झना भण्डारी (भिडियो सहित)



समीर प्रकाश पाण्डे

गायक टंक तिमिल्सिनाको रानी बनेको खुलसा गरेकी छन,गायिका सम्झना भण्डारीले तर यो रियल लाईफमा भने हैन नेपाली गीत संगीतको बजारमा पछिल्लो युवा पुस्ताले निकै रुचाएका गायक टंक तिमील्सिना र सम्झना भण्डारीको संयुक्त प्रस्तुतीमा रहेको “बासुरी ” बोलको लोक पप गीतमा समावेश एक अंश हो ।

जुन गीत हिजो मात्रै भिडियो सहित सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक तिमील्सिनाको शब्द र भद्र ओलिको संगीतमा टंक तिमील्सिना र सम्झना भण्डारीको स्वर रहेको छ भने भिडियोलाई राम कुमार के.सीको छायांकनमा टेकेन्द्र शाहले सम्पादन तथा निर्देशन गरेका छन् । भिडियोमा मोडल अस्मिक लम्साल र गायिका स्वयम सम्झना भण्डारीको दमदार अभिनय देख्न सकिन्छ ।