एसएसपी प्रमुख हुने कार्यालयमा डिआईजी भएपछी.... - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एसएसपी प्रमुख हुने कार्यालयमा डिआईजी भएपछी….



काठमाडौँ, भदौ १ ।

नेपालमा जे पनि हुन्छ भन्ने कुराको गतिलो उदाहारण नेपाल प्रहरी बनेको छ ।

छविलाल जोशी र ठुले राई नेपाल प्रहरीका डिआईजी हुन् ।

तर यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन् ।

काठमाडौँ र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआईजीको फुली लगाएर एसएसपीको भूमिकामा छन् ।, यो खबर आजको नागरिकमा छ ।