स्थानीय तह : उस्तै अब्यवस्था, उही बेथिति ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

स्थानीय तह : उस्तै अब्यवस्था, उही बेथिति !



भदौ १८, काठमाडौं –

स्थानीय निर्वाचनपछि मतदाता गाउँनगरले विकासमाा फड्को मार्ने विश्वासमा छन् ।

सानोभन्दा सानो सकारी कामका लागि पनि सदरमुकाम वा केन्द्र धाउनुपर्ने बाध्यता अन्त्यसंगै पारदर्शि कार्यशैली र सुशासन हुने अपेक्षा पनि उत्तिकै छ ।

तर, स्थानइि तहको अहिलेसम्मको कार्यशैली निराजनक नै देखिन्छ ।

विगतकै जस्तो अब्यवा र बेथिति टरेको छैन ।

कुनै स्थनीइ तहमा कामकाजै ठप्प छ त कतै बजेट कार्यान्वयनमै समस्या छ । जनप्रतिनिधि र कर्मचारीबीच समन्वय हुन सकेको छैन ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।