१० हजार बढी मतले नेम्वाङ विजयी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

१० हजार बढी मतले नेम्वाङ विजयी



इलाम–

पूर्वसभामुख तथा नेकपा  नेता सुवास नेम्वाङ फराकिलो मतान्तरसहित विजयी भएका छन् । इलामको क्षेत्र नम्बर २ मा उनले
३६ हजार ५ सय १४  प्राप्त गरे ।  उनका निकटतम  प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गरेका छन् ।