६ हजार मतले अगाडी छन सुवास नेम्वाङ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

६ हजार मतले अगाडी छन सुवास नेम्वाङ



काठमाडौं ।

इलाम क्षेत्र नम्बर २ मा एमालेले अग्रता लिएको छ । एमालेका प्रतिनिधिसभा तर्फका उमेदवार सुवास नेम्वाङले १९ हजार २४९ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव थापाले १३ हजार ९९२ मत प्राप्त गरेका छन् ।