‘कमेडी च्याम्पियन’ बाट बाहिरिए सुमन कार्की - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘कमेडी च्याम्पियन’ बाट बाहिरिए सुमन कार्की



काठमाडौं – नेपालकै पहिलो र चर्चित कार्यक्रम ‘कमेडी च्याम्पियन सिजन १’ बाट सुमन कार्की बाहिरिएका छन् ।

स्यान्ड–अप कमेडियन सुमन कार्की ‘कमेडी च्याम्पियन सिजन १’ मा उत्कृट ५ सम्म पुग्न सफल भएका थिए ।

सुमनलाई कमेडी च्याम्पियनमा राइजिङ स्टार भनेर सम्बोधन गरिन्थ्यो । उनी राजनीतिक विषयबस्तुमाथि उनी विशेषगरी राजनीतिक र सामाजिक विषयबस्तुमा केन्द्रित रहेर व्यंग्य गर्छन् ।

अब उत्कष्ट ४ मा विष्णुप्रसाद गौडेल (मेक्साम), हिमेश पन्त, खड्गबहादुर पुनमगर र सुमन कोइराला पुगेका छन् ।

सुमन कार्की रेडियो अडियोका चर्चित आर जे पनि हुन् ।