यी हुन् विश्वकै सबैभन्दा सुन्दर नेपाली महिला - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यी हुन् विश्वकै सबैभन्दा सुन्दर नेपाली महिला



काठमाडौं- मिस नेपाल–२०१८ मनिता देवकोटा विश्वकै सबैभन्दा सुन्दर महिला सूचीमा छनोट भएकी छन् । उनी हाल अमेरिका बस्दै आएकी छन् ।

भारतीय टेलिभिजन जी न्युजका अनुसार ‘मिस युनिभर्सकी’अन्तर्गत ‘उत्कृष्ट दस’मा परेकी मनितालाई ‘संसारकै सबैभन्दा सुन्दर महिला सूची’मा समावेश गरिएको हो ।

थाइल्यान्ड बैंककमा सन् २०१८ को ‘मिस युनिभर्स’को ‘नेसनल गिङ्खट एक्सन’मा पहिलो पुरस्कार पाएकी मनिता क्याम्पस जीवनमा खर्च जुटाउन दुई ठाउँ काम गर्थिन् ।

उनी अहिले कैयौं संस्थासँग जोडिएकी छन् ।