सनी लियोनी नेपाल आउने,दर्शकलाई गरिन यस्तो अनुरोध - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सनी लियोनी नेपाल आउने,दर्शकलाई गरिन यस्तो अनुरोध



काठमाडौं–बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन् । उनले आफू फिल्म पासवर्डुको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै यस्तो भिडियो सन्देश पठाएकी छिन्, नमस्ते नेपाल । म सनी लियोनी । मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर्डको प्रमोस्नल इभेन्ट र प्रिमियरमा सहभागि हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदैछु ।

यी अभिनेत्रीले यो फिल्मलाई सफलताको शुभकामना दिँदै आफूले खेलेको नेपाली फिल्म हेरिदिन पनि दर्शकलाई अनुरोध गरेकी छिन् ।