हरितालिका तिज : सुनसान घोडाघोडी (फोटो फिचर) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

हरितालिका तिज : सुनसान घोडाघोडी (फोटो फिचर)



सुखड,कैलाली – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार राति १२ बजे देखि लागु हुने गरि निषेधाज्ञा जारी गरेपछि कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिर क्षेत्र सुनसान बनेको छ ।

तस्बिर : विशाल पाण्डेय

प्रत्येक वर्ष भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तिजका दिन बिहान घोडाघोडी मन्दिरमा सयौंको संख्यामा बर्तालु महिला पूजा आराधना गर्न पुगेपनी यस वर्ष कोरोनाको महामारीका कारण मन्दिर क्षेत्र सुनसान बनेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालय कैलालीले १४ गते राती १२ बजेसम्म सम्म निषेधाज्ञा जारी गरेको छ ।