सुर्खेत प्रदेश सभा १ 'क' मा माओवादीका उम्मेदवार ठक्कर बहादुर विष्ट विजयी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सुर्खेत प्रदेश सभा १ ‘क’ मा माओवादीका उम्मेदवार ठक्कर बहादुर विष्ट विजयी



सुर्खेत/मङ्सिर २४–

सुर्खेतको प्रदेश सभा १ क मा माओवादीका उम्मेदवार ठक्कर बहादुर विष्ट थोरै मतान्तरले विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवारलाई २ सय २० मतले पछि पार्दे उनी विजयी भएका हुन् ।

विष्टले १५ हजार ३ सय ५२ मत ल्याए भने कांग्रेसका उम्मेदवार टेक बहादुर गुरुङले १५ हजार १ सय ३२ मत प्राप्त गरेका छन् ।