सुष्माको चोखो मायामा देखिए कृष्ण बाबु र अनु शाह (भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सुष्माको चोखो मायामा देखिए कृष्ण बाबु र अनु शाह (भिडियो सहित)



समिर प्रकाश पाण्डे एस.के म्युजिक को प्रस्तुतिमा सुषमा हमालको चोखो माया बोलको अाधुनिक गित तथा म्युजिक भिडियो केहि दिन अगाडि सार्वजनिक भनेको छ ।

सुषमा हमालको स्वर, श्रीकृष्ण बम मल्लको लय, शब्दमा तयार भएको गितको भिडियोमा संचारकर्मी तथा मोडल कृष्ण बाबु र अनु शाहको उत्कृष्ट अभिनय देख्न सकिन्छ, पछिल्लो समय निर्देशनमा राम्रै चर्चा कमाएका निर्देशक कुमार के.सीको निर्देशन, अनुप सिवाकोटिको सम्पादन र अजय रेग्मीको छायांकन मा भिडियो बजारमा अाएको छ ।