प्रमुख खबर Archives - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

Tag: प्रमुख खबर

पाकिस्तानको आर्थिक सङ्कट टार्न अमेरिकामा के गर्दैछन इमरान

एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री इमरान खान हाल तीनदिने अमेरिका भ्रमणमा रहेका छन्। प्रधानमन्त्री बनेपछि पहिलो पटक अमेरिका गएका इमरान हिजो शनिबार कतार एयरवेजको कमर्सियल फ्लाइटबाट अमेरिकाको वासिङ्टन पुगेका हुन् ।

बामदेव संगठन विभागमा पनि चिप्लने सङ्केत

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमलाई पटक पटक पार्टी नेतृत्वले चिप्ल्याउँदै आएको छ । यस्तैमा पछिल्लो समय चर्चाको बिषय बनेको संगठन विभाग प्रमुखमा पनि उनि चिप्लिने छाँट देखिएको छ

नेकपाले तोक्यो ६ महानगर, ७७ जिल्ला कमिटीका इन्चार्ज र सह-इन्चार्ज

काठमाडौँ — सत्तारुढ नेकपाले महानगर र जिल्ला कमिटीका इन्चार्ज र सह- इन्चार्ज तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ६ महानगरपालिकासहित ७७ वटै जिल्ला इन्चार्ज र सह-इन्चार्जको

मकवानपुरमा गोली चल्यो, १ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं : मकवानपुरमा प्रहरीले एज जनालाई गोलि प्रहार गरेको छ । गाँजा तस्करमाथि गोली चलाएको प्रहरीले जनाएको छ। गएराति गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हाे।

नेकपामा फेरी बिबाद : इश्वर पोखरेललाई स्वीकार्न नसकिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फेरी बिबाद देखिएको छ । कार्यकर्ता प्रशिक्षणसँग जोडिएको स्कुल विभागमा पूर्वएमाले र माओवादी केन्द्र दुवैले दाबी गरेपछि बिबाद देखिएको छ । संगठनात्मक एकता टुंग्याउने

प्रियंका गान्धीले भनिन : म जेल जान तयार छु

मिर्जापुर । भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएको छ । गत १७ जुलाईमा दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी

सङ्कटमा काङ्ग्रेस- आफ्नै १८ शुभेच्छुक संस्थाको अलग हुने चेतावनी

काठमाडौं।  नेपाली कांग्रेसले तयार गरेको पार्टीको संशोधित नियमावलीका विषयमा पार्टीभित्रै विवाद बढिरहेको बेला शुभेच्छुक संस्थाहरूले समेत असन्तुष्टि जनाएका छन् ।  नियमावली संशोधन मस्यौदा समितिले पेस गरेको ‘नेपाली कांग्रेसको नियमावली २०७६’

बाँस्कोटाले भने : व्यवसायीले सरकारसँग सुरक्षा माग्ने हक छैन

धुलिखेल -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले विप्लव समुहलाई चन्दा दिने व्यवसायीलाई सरकारसंग सुरक्षा माग्ने हक नभएको बताएका छन् । उनले व्यवसायीहरूले विप्लवलाई बन्दुक किन्न पैसा दिएको आरोप समेत लगाएका

‘मानव जातिले पृथ्वीलाई नष्ट गरे, अब अन्तरिक्षमा लगानी गर्छु’ : जेफ बेजोस

एजेन्सी । अमेजोनका मालिक जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् जसको कूल सम्पति १२५ अर्ब डलर रहेको छ । तर उनले आफ्नो अधिकांश सम्पत्ति अन्तरिक्ष प्रविधिको विकासमा खर्च गरिरहेका

रातिको १२ बजे विप्लवका केन्द्रीय सदस्य माइला लामा पक्राउ

काठमाडौं : प्रहरीले विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ। स्रोतका अनुसार शनिबार राति केइव १२ बजेको समयमा भक्तपुरबाट उनलाई पक्राउ गरिएको हो

सरकारले काम गर्न सकेन, अब प्रचण्ड प्रधानमन्त्री : पौडेल

बुटवल– सत्तारुढ नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी एकताअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व परिवर्तन हुनैपर्ने बताएका छन् । पैडेलले आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५

ओबामा पत्नीले भनिन- अमेरिका मेरो पनि होइन, ट्रम्पकाे पनि होइन

एजेन्सी- चार जना अमेरिकी कांग्रेस महिलामाथि राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद टिप्पणीपछि पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाले पनि टिप्पणी गरेकी छिन् । मिशेल ओबामाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई अमेरिका