प्रमुख खबर Archives - Page 2 of 392 - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

Tag: प्रमुख खबर

नियात्रा सङ्ग्रह “नीला गोलार्द्ध” को लोकार्पण

हिमालपोस्ट/काठमाडौँ- वरिष्ठ नियात्राकार डा तारानाथ शर्माले  विकास अर्थशास्त्री तथा साहित्यकार श्री चन्द्रप्रसाद भट्टराईको नवीनतम नियात्राकाकृति ‘नीला गोलार्द्ध” २०७६ साउन ३ गते शुक्रबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एउटा भव्य कार्यक्रममा

विप्लवलाई योजनावद्ध तरिकाले खटाइएको खुसाला

काठमाडौं । प्राध्यापक डा सुरेन्द्र केसीले नेत्रविक्रम चन्द विप्लवलाई योजनावद्ध तरिकाले खताइएको बताएका छन् । उनले विप्लव आफै मात्रै यस्तो गतिबिधिमा नगएको तर उनलाई खटाइएको बताएका हुन् । रिपोर्टर्स क्लबमा

कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

नयाँ दिल्ली – भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी उत्तर प्रदेशको मिर्जापुरमा पक्राउ परेकी छन् । सोनभद्रामा जग्गा विवादका कारण भएको गोलीबारीमा मारिएका तथा घाइते भएकाको परिवारलाई भेट्न जाने क्रममा प्रियंका

सुरक्षाका कारण प्रचण्ड र ओलीलाई सेनाको हेडक्वार्टरभित्र बस्न सुझाव

काठमाडौं । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको बताएका छन् । शुक्रबार रिपोर्टर्स

परराष्ट्रमन्त्री ज्ञवाली दम्पतीले गरे शरीर दान

काठमाडौं :  परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आफू र आफ्नी श्रीमतीले अंगदान गरेको बताएका छन् । उनीहरूले मरणोप्रान्त आफ्नो शरीर अंगदान गर्ने घोषणा गरेका हुन् । सामाजिक संजालमार्फत मन्त्री ज्ञवालीले आफू र आफ्नी

मन्त्री पण्डितले भने – कर्मचारी प्रशासन सुधार्न हर सम्भव कदम चाल्न तयार छौँ

हिमालपोस्ट/काठमाडौँ- कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन्। उनले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो

हिमालपोस्ट/काठमाडौँ भारतबाट पाइपलाइनमा बग्दै पहिलो पटक डिजेल अमलेखगन्जमा आइपुगेको छ। पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले शुक्रबार बिहान ९ बजे अमलेखगन्ज डिपोमा एक हजार लिटर डिजेल खसाइएको जानकारी दिए। भारतको

इरानको ड्रोन खसालेको अमेरिकी दाबी

हिमालपोस्ट/काठमाडौँ- (बीबीसी) अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको बताएका छन्। उक्त ड्रोन अमेरिकी पानीजहाजभन्दा झन्डै एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पले

तरकारीमा बबण्डर : बल्खु र कालिमाटीका होलसेलमै बिजोग

काठमाडौँ — बल्खु र कालीमाटी तरकारी बजारमा शुक्रबार बिहान अनुगमन गरिएकाे छ । हाेलसेल बजारभित्रै बढी मूल्यमा बेच्ने बल्खुस्थित तरकारी बजारका ८ व्यापारीलाई कारवाही गरिएको छ । शुक्रबार बिहान अनुगमनमा

अपडेट : धनगढी बिस्फोट- पेस्तोल र झोला भेटियो

धनगढी- धनगढीमा शक्तिशाली बिस्फोट हुँदा ५ जना गम्भीर घाइते भएका छन् । धनगढीस्थित एक होटलमा विस्फोट भएको बताइएको छ । बिहिबार साँझ करिब ७ : २०मा भएको बिस्फोट सहिद चोकको होटल निलमका

धनगढीमा शक्तिशाली विस्फोट : यस्तो छ अवस्था

धनगढी- धनगढीमा शक्तिशाली बिस्फोट हुँदा ५ जना गम्भीर घाइते भएका छन् । धनगढीस्थित एक होटलमा विस्फोट भएको बताइएको छ । बिहिबार साँझ करिब ७ : २०मा भएको बिस्फोट सहिद चोकको होटल निलमका

नवाज सरिफपछि शाहिद खक्वान अब्बासी पनि पक्राउ

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उनलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती