बीपीमा तालाबन्दीको चेतावनी : यस्तो छ समाजको माग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बीपीमा तालाबन्दीको चेतावनी : यस्तो छ समाजको माग



धरान –

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजले उपकुलपतिलाई बुझाएको १२ बुँदे माग पुरा नभएको भन्दै तालाबन्दीको चेतावनी दिएको छ ।

एक सातायता आन्देलनरत कर्मचारीले माग पुरा नभए असोज ४ देखि अनिश्चितकालिन तालाबन्दी गर्ने घोषणा गरेका हुन् ।

समाजले भदौ २५ देखि दैनिक १२ बजेसम्म धर्ना दिदै आएको छ । आजको कान्तिपुरमा खबर छ ।

समजले उच्चस्तरीय लतबमान आयोगको व्यवस्था खारेज गरी महँगी वृद्धिदर वा सरकारले वृद्धि गरेअनुसार तलब भत्ता वृद्धि गरेअनुसार तलब भत्ता वृद्धि गर्नुपर्नेलगायत माग अघि सारेको छ ।