टंक तिमिल्सिनाले लगे सम्झना भण्डारीलाई डिस्को पार्टीमा (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

टंक तिमिल्सिनाले लगे सम्झना भण्डारीलाई डिस्को पार्टीमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो समय नेपाली गीत संङ्गीतको क्षेत्रमा फरक खालका गीतहरू आउने लहर नै चलेको छ यसै क्रममा टंक तिमिल्सिना र सम्झना भण्डारीको स्वरमा रहेको लोक गीतको भिडियो ‘डिस्को पार्टी मा’ सार्वजनिक भएको छ भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

टंक तिमिल्सिनाको शब्द / सङ्गीतमा रहेको उक्त गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् भिडियोमा रीना थापा, करिश्मा ढकाल, बबिता श्रेष्ठ, टंक तिमिल्सिना, दीपक भण्डारी, भीम बहादुर धामीको जोडदार अभिनय देख्न सकिन्छ । बाशु बरालले छायाङ्कन गरेको भिडियोलाई मिलन बि.कले सम्पादन गरेका छन् । गीत पछिल्लो गीत संङ्गीतको बजारमा निकै चर्चामा छ ।