श्रीमतीलाई अनुहारमा तातो तेल खन्याउने दुई महिनापछि पक्राउ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

श्रीमतीलाई अनुहारमा तातो तेल खन्याउने दुई महिनापछि पक्राउ



 
काठमाडौं, १९ साउन ।

श्रीमतीको अनुहारमा तातो तेल खन्याएर फरार रहेका युवालाई दोलखा प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ ।

गत जेठ २२ गते जिल्लाको वैत्येश्वर गाउँपालिका ३६ बर्षीय कुमार तामाङले आफ्नी ३५ बर्षीया श्रीमतीको अनुहारमा तातो तेल खन्याएर घाईते बनाएका थिए ।

खबर आजको नागरिक दैनिकमा छ ।