महामारीमा पनि मालामाल बने नयाँ प्रविधि कम्पनी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

महामारीमा पनि मालामाल बने नयाँ प्रविधि कम्पनी



एजेन्सी- कोरोनाभाइरस महामारीको समयमा कारोबारमा वृद्धि भएकाले नयाँ प्रविधि कम्पनीहरु मालामाल भएका छन् ।

यसमा अमेजनको ८८.९ अर्ब डलरको बिक्रीमा ५.२ अर्ब डलर नाफा भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले बढी हो ।

यसैगरी फेसबुकको नाफामा पनि ठूलै वृद्धि भएको छ । यसले नयाँ प्रविधि प्रयोग गरी फेसबुक चलाएका मार्क जुकरबर्गको सम्पत्तिमा पनि ह्वात्तै वृद्धि भएको छ ।