भारतको गाजियावादमा सगरमाथाको तीज कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतको गाजियावादमा सगरमाथाको तीज कार्यक्रम सम्पन्न



हिमाल पोस्ट /भाद्र ९ 

भारतको उत्तरप्रदेशको गाजियाबादमा प्रवासी नेपालीहरुद्वारा तीज कार्यक्रम   सम्पन्न भएको छ । हरेक वर्ष झैँ यो वर्ष पनि सगरमाथा च्यारिटेवल ट्रष्टले तीज  कार्यक्रम गरेको हो । कार्यक्रम दिल खत्रीको अध्यक्ष्यता र व्यवसायी  पुरन, कृष्णा शर्मा,पिपलधारा चौतारी बिश्वो सन्जाल गुल्मीका केन्द्रीय सहसचिव  मेहर सिंह बस्नेत, विष्णु पोखरेल ,करन क्षेत्री आदिको सहयोगमा सम्पन्न भएको थियो ।