तिन करोडको घर किन्दै प्रधानमन्त्री पत्नी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

तिन करोडको घर किन्दै प्रधानमन्त्री पत्नी



कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर  देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन् ।

बैला रकम दिएर किनन लागेको घरमा उनी बस्नसमेत सुरु गरिसकेकी छिन् ।

उनले धनगढी ४ उत्ररबेहेडीमा रहेको शारदा हमलाको नागममा रहेको दुईतले सुविधासम्पन्न घर किन्न लागकी हुन् ।

बुधबार संवाददाता समाचार संकलनका लागि पुग्दा उनी घरको बाहिर बसेर कार्याकर्तासंग कुराग गरिरहेकी थिईन् । , यो खबर आजकोनागरिक दैनिकलेलेखेको छ ।