थाहा नगरपालिकामा माओवादीका विष्ट अगाडी, एमाले धेरै पछाडी « Himal Post | Online News Revolution
Logo

थाहा नगरपालिकामा माओवादीका विष्ट अगाडी, एमाले धेरै पछाडी



मकवानपुरको थाहा नगरपालिकामा माओवादी केन्द्रमा उम्मेदवार विष्णु विष्टले सुरुवाती अग्रता लिएका छन् ।

८ सय मत गणना हुँदा माओवादी केन्द्रका विष्टले ४ सय ३० मत प्राप्त गरेका छन् । विष्टलाई पछ्याएका एमालेका अच्युत ढकालले २ सय ५३ मत पाएका छन् ।

थाहा नगरपालिकामा माओवादी र कांग्रेसबीच तालमेल भएको थियो ।