संसदमा ठाकुर गैरेको पहिलो शानदार पाइला - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

संसदमा ठाकुर गैरेको पहिलो शानदार पाइला



पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पहिलो पटकको प्रतिस्पर्धामै जित निकालेका छन् ।

गैरेले पहिलोपटक शानदार यात्रा संसद्का लागि तय गरेका छन् ।

गैरे नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३९६६ मतान्तरले पराजित गर्दै विजयी बने ।

गैरेले २७८१७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी पाण्डेय २३८५१ मा रोकिए ।