महामन्त्रीमा रेखा थापा पराजित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

महामन्त्रीमा रेखा थापा पराजित



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँग पराजित भएकी हुन् ।

अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवार भएकी थापा पराजित भएकी हुन् ।

अहिले मत गणनाको अन्तिम नतिजा सुनाउने तयारी निर्वाचन समितिले गरिरहेको छ ।