थपियो लकडाउन « Himal Post | Online News Revolution
Logo

थपियो लकडाउन



काठमाडौं – कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ ।

बैठकले थप ७ दिनसम्म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो ।

आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनबारे निर्णय गर्नेछ ।सरकारले चैत ११ गते एक साताका लागी लकडाउन गर्ने निर्णय गरेको थियो ।