टिआइए टेकन्दो च्याम्पियनसिपमा नेपाल आर्मिको सानदार प्रदर्शन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

टिआइए टेकन्दो च्याम्पियनसिपमा नेपाल आर्मिको सानदार प्रदर्शन



हिमाल पोस्ट / पौष १६

कलकत्तामा आयोजित टि आइ ए टेकन्दो  च्याम्पियनसीप २०१६  मा नेपाल आर्मिले सानदार प्रदर्शन गरेको छ । नुवाकोट घरभई  नेपाल आर्मी क्लबमा आवद्ध रेजिन रिमालले १ स्वर्णपदक र १ रजत पदक जित्न सफल भएकी छन । निता गुरुङले २ स्वर्णपदक जितेकी छिन भने नेपाल आर्मी क्लबकै सन्जिब ओझाले १ रजत पदक जित्न सफल भयका छन ।

नेपाल र नेपालिको सान नेपाल आर्मी भयको कुरा प्रतियोगितामा सहभागी ३ ओटै सहभागी आर्मी जबान्हरुको प्रदसन बाटै प्रस्ट भयको छ , देशको सुरक्षाका साथ साथै खेलकुदमा पनि राम्रो प्रदर्शन गरेको कारण एकपटक नेपाल र नेपाली जनताको सिर माथी उठेको छ  ।