तीन पार्टीबीच भएको गठवन्धन कांग्रेसविरुद्ध होईन :ओली- प्रचण्ड - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

तीन पार्टीबीच भएको गठवन्धन कांग्रेसविरुद्ध होईन :ओली- प्रचण्ड



१७ असोज, काठमाडौं ।

नेकपा एमाले केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले  तीन पार्टीबीच भएको गठवन्धन कांग्रेसविरुद्ध नभएको बताएका छन् ।

एमाले, माओवादी र नयाँ शक्तिले आगामी चुनावमा तालमेल गर्दै पार्टी एकता गर्ने ६ बुँदे सहमति गरेका छन् । एउटै कम्युनिष्ट पार्टी बनाउने यो सहमति ऐतिहासिक भएको तर, कांग्रेसविरुद्ध नभएको नेताहरुले बताएका छन् ।