स्व.तिवारीको बुटवलमा शबयात्राको तयारी यस्तो छ रूट - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

स्व.तिवारीको बुटवलमा शबयात्राको तयारी यस्तो छ रूट



पुस, ६ बुटवल ,
नेकपा एमाले सम्वद्ध युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको सोमबार दिउँसो देवदह नगरपालिकाको खैरेनी बजारमा अज्ञात समूहले गोली हानी हत्या गरेका थियो । आज रुपन्देहीमा उनको शबयात्रा र शोकसभा हुदैछ ।

प्रहरीले घटनामा संलग्न भएको भनिएको मोटरसाइकल बरामद गर्नुका साथै शंकास्पद तीन जनालाई पक्राउ गरेको छ । प्रहरी अधिकारीहरुका अनुसार घटनाको अनुसन्धानमा चलिरहेको छ