ललितपुर ३ मा तोसिमा कार्की तेस्रोमा पुग्दा पम्फा भुसाल एकाएक अगाडि - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ललितपुर ३ मा तोसिमा कार्की तेस्रोमा पुग्दा पम्फा भुसाल एकाएक अगाडि



ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै बनाएका छन् ।

एमालेका उम्मेदवार अमृत खड्काले ७८४ मत पाएका छन् । यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ६९४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ६७४ मत पाउँदै तेस्रो स्थानमा छिन् ।

यस्तै क्षेत्र नम्बर ३ मा ७० मत बदर भएको छ ।