डा. तोसिमा कार्की झिनो मतले पछाडी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

डा. तोसिमा कार्की झिनो मतले पछाडी



काठमाडौं- ललितपुर- ३ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ एमालेका अमृत खड्काले अग्रता लिएका छन्।

प्राप्त मत विवरण यसप्रकार छ-
अमृत खड्का/ एमाले- ५१६
तोसिमा कार्की/ रास्वपा- ४९८
पम्फा भुसाल/ माओवादी केन्द्र- २९७

अहिलेसम्म १३०० मत गणना भइसकेको छ। यस क्षेत्रबाट २०७४ मा माओवादी केन्द्रकी पम्फा भुसाल निर्वाचित भएकी थिइन्।