काठमाडौंको ट्राफिक नियम :विद्यार्थी र दुर्गमवासी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

काठमाडौंको ट्राफिक नियम :विद्यार्थी र दुर्गमवासी



बिजय पौडेल आभास 

काठमाडौँको ट्राफिक नियम बारे एक विद्यार्थी भन्छ्न : हामी उच्च शिक्षाको लागि राजधानी आएका  हौ ,जरिवाना र ट्राफिक दाइको बोली सुन्न होइन। येस्तो ट्राफिक नियमलागू भएको  उपत्यकामा मात्र सीमित छ  । सायद एस्तै नियम हाम्रो घर तिरनी लागुभको भए हामीलाई   मार पर्थेन होला।

एकै दिनमा सबै नियन थाहा हुन्छ भन्ने त हुन्न ।यहि  कारणले गर्दा धेरै विद्यार्थीहरू बिहानको ९-११बजेको समय र साझको ३-५को समयमा बहिर खासै देखिन्न केहि  काम विशेष परे मात्र हो। उनीहरूको मनमा एउटा डर हुन्छ कतैबाट केही नियम उल्घन भयो भने जरिवानाका साथसाथै १-२घन्टा ट्राफिकको  कुरा सुन्न पर्ने जसले गर्दा समयको बर्बादि र मानिसिक दिमागमा नि असर हुने डर हुन्छ ।

सबैको मनमा तर कारण बस धेरै विद्यार्थीहरूको ईन्स्टिच्यु जाने समय नि  त्यहिँ मेल  खान गएको नि भेटिएको छ। यो समयमा काठमाडौँको सडकम अलि बढी व्यस्त हुने गर्दछ। हामी विद्यार्थी मात्र होइन ।काठमाडौँ उपत्यका नेपालको राजधानी जहाँ  हजारौँ नागरिक आफ्नो कामको सिलसिलामा आउने गर्छ्न ।तिनीहरू नि मारमा परेका छ्न।अझ ती हजारौँ मध्य त कति दुर्गम गाउँ तिर का हुन्छ जसलाई यो ट्राफिक नियमको बारेमा केही नि थाहा हुदैन । उनिहरूलाई यो नियमले अन्योलमा परेको छ  । कुन बेला काठमाडौँ आएछु भन्ने जस्तो भाछ । उनीहरू केइ काम विशेषले गर्दा निश्चित समय र निश्चित पैसा लिएर आका हुन्छ्न। उनीहरू बाटै गल्ती धेरै हुने सम्भावना हुन्छ ।तेसैगरी उनीबाट जरिवाना उठाउने भने देशको ढुकुटी त भरिएला  तर उनीहरूको समय र कामको जिम्मेवारी कले लिने।तपाईहरुको मात्र होइन उनीहरूको जीवनमा नि समयको महत्त्व हुन्छ ।

मैले देखेको सबै माथि ट्राफिक प्रहरीको व्यवहार एउटै छ । भन्ने बेला त आफै ट्राफिक प्रशासनले नै भन्छ वृद्ध र महिलाहरुलाइ सहयोग गरौँ भन्छ्न तेइ सहयोग गर्ने आघी बढ्यो जरिवाना र ट्राफिक दाइको बोलीमा परिन्छ। ट्राफिक नियमको पालनाले गर्दा दुर्घटना कम हुन्छ र यो नियमले राष्ट्रको हित नि गर्छ तर ट्राफिक दाइहरु नयाँ उपत्यकामा छिरेका(उपत्यका बाहिरी बसेका) जसलाई  शिक्षा र स्थानीय जसलाई पहिलै देखि नै शिक्षा छ तेस्को अन्तर नि हर्ने गरौँ।

एक विद्यार्थीको ट्राफिकलाई अनुरोध एक्कासि जसलाई  भर पर्छ तेसैले नरम भएर बोल्न आग्रह गर्दछु। अनुसन्धानले नि पुष्ठि गरेको कुरा हो कि अहिलेका युवाहरू माथि उच्च बोली भन्दा नरमबोली प्रयोग गर्नु पर्छ भनेर अनि तपाईँहरू जस्तो शिक्षित र देशको मुख्य अङ्गले नै त्यो कुरा नाबुज्दा काठमाडौँका युवा विद्यार्थीहरू मारमा परेका छ्न।