अमेरिकी राष्ट्रपती ट्रम्पकी पत्नी मलेनियाको नग्न तस्विरहरु !यसरी भएका थिए सार्वजनिक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अमेरिकी राष्ट्रपती ट्रम्पकी पत्नी मलेनियाको नग्न तस्विरहरु !यसरी भएका थिए सार्वजनिक



एजेन्सी – भर्खरै अमेरिकाको राष्ट्रपती भएका डोनाल्ड ट्रम्पकी पत्निको पूर्ण नग्न तस्विरहर केह समय अघि अमेरिकाको जेन्यूयोर्क पोष्टले सार्वजनिक गरेका थियो । उक्त त स्विर सार्वजनिक भएपछि विश्वभरी मिडियामा हेडलाइन नै बनेका थियो ।

melania_-_copie_13

अमेरिकी अखरबारमै अमेरिकी रिपल्किन राष्ट्रपती डोनाल्ड ट्रम्पकी पत्निको नग्न तस्विर सार्वजनिक भएपछि विश्वभरी समाचार भाईरल नै भयो । उनको आफ्नो विशेष अंकमा न्यूयोर्क पोष्टले अमेरिकी राष्ट्रपति बन्ने दौडमा रहेका ट्रम्पकी पत्नीलाई नङ्ग्याएको हो ।

melania_1a

टम्पकी पत्नि मलेनिया ट्रम्पले केही वर्ष अघि न्यूयोर्क पोष्टकै एक म्यागजिनका लागि गरेको पूर्ण नग्न मोडलिङको तस्विर सार्वजनिक गरिएको हो । पूर्व मोडल मलेनियाले सन् १९९६ मा न्यूयोर्क पोष्टमा मलेनियाको नग्न तस्विर प्रकाशित भएको थियो ।

mrs-trump-nude-2

यस अघि पनि मलेनियाको नग्न तस्विर सार्वजनिक भएको थियो । यस अघि सन् २००० मा बेलाायती म्यागजिनका लागि सुट गरेको नग्न तस्विर तेतिबेला प्रयोग गरिएको थियो ।

mrs-trump-nude-1