टुरिष्ट जङ्गको उत्कृष्ट शब्दमा "मेरो दिलमा तिमी छौ”बोलको गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

टुरिष्ट जङ्गको उत्कृष्ट शब्दमा “मेरो दिलमा तिमी छौ”बोलको गीत सार्वजनिक (भिडियो सहित)



समिर प्रकाश पाण्डे /माघ २५ 

समधुर स्वरकी धनी गायिका अन्जु पन्तको आवाजमा सजिएको नयाँ आधुनिक गीत”मेरो दिलमा तिमी छौ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

टुरिष्ट जङ्ग बि .कको उत्कृष्ट शब्द तथा सङ्गीतमा रहेको गीतको भिडियो पछिल्लो समयका चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने करन चैसिरको छांयाकन र विष्णु शर्माको सम्पादन रहेको छ। भिडियोमा सम्पदा बानिया ,सन्देश मगर, चक्र बमले अभिनय देख्न सकिन्छ । गीतलाई टुरिष्ट म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

https://youtu.be/EDk6eVegEvU