एमालेलाई बढार्न त्रिपक्षीय गठबन्धन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमालेलाई बढार्न त्रिपक्षीय गठबन्धन



भदौ २१, काठमाडौं-

हैसियतमा स्थापित गर्दा त्यहाँ एमालेको स्थिति कमजोर बन्दै जाने विश्वासका आधारमा मधेसी नेता तथा कार्यकर्ता माओवादी प्रवेशको अभियान चलाईएको हो ।

यसबाहेक एमालेलाई एक्ल्याउने, गलाउने र तिनका नेता तथा कार्यकर्तालाई निरुत्साहित तुल्याउने योनाअनूरुपका काम पनि त्यहा भईरहेका छन् ।

प्रदेश नम्बर २ मा सत्तापक्षीय गठबन्धनले जुन रणनीतिक योजनाका साथ आफुलाई अघि बढाएको छ, यसलाई हेर्दा उक्त प्रदेशबाट एमाले नराम्रोसंग बढारिने देखिएको छ ।

घट्ना र विचार साप्ताहिकले खबर छ ।