प्रस्तावक र समर्थक नै नभएका पनि उम्मेदवार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रस्तावक र समर्थक नै नभएका पनि उम्मेदवार



काठमाडौं- डा. कृष्णचन्द्र प्रसाद साह कास्की-२ बाट प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र उमेदवारी दर्ता गर्न बिहीबार निर्वाचन कार्यालय पुगेका थिए ।

जनकपुर १४ निवासी साहले आफूलाई प्रस्तावक र समर्थक पाउन नसकेपछि फर्किएका छन् । उनले आफू जनकपुर नै फर्किने बताएका छन् ।

यस अघिको निर्वाचनमा पनि उनि स्वतन्त्र उम्मेदवार थिए । उनले जनकपुर-४ बाट प्रतिनिधि सभामा उम्मेद्‍वारी दिएका थिए।