यसरी भयो उर्जामन्त्री शर्मालाई अर्घाखाँचीमा स्वागत (फोटो फिचर) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

यसरी भयो उर्जामन्त्री शर्मालाई अर्घाखाँचीमा स्वागत (फोटो फिचर)



हिमाल पोस्ट /अर्घाखाँची पुस २८ 

नेपाल सरकारका उर्जामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरलाई अर्घाखाँचीमा भव्य स्वागत गरिएको छ । उर्जामन्त्रीलाई प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, स्थानिय विकास अधिकारी प्रदिप पौडेल , प्रहरी नायव उपरिक्षक नवरत्न पौडेल, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य चन्द्रखडका उज्जल लगाएतले स्वागत गरेका हुन ।शर्मा अर्घाखाँचीमा हुन लागेको महोत्सब उद्द्घाटन गर्न आएका हुन् ।

तस्बिर घनश्याम पौडेल अर्घाखाँची