बढ्यो नक्कली भ्याट बिलको प्रयोग, अनुसन्धान गरिने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बढ्यो नक्कली भ्याट बिलको प्रयोग, अनुसन्धान गरिने



काठमाडौं, २३ साउन  ।  

 

सरकारले फेरी नक्कली भ्याटबिलको प्रयोग बढेको भन्दै अनुसन्धान अगाडि बढाएको छ ।

अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशंका गरिएका केही फर्म तथा संस्थाले नक्कली भ्याटबिल प्रयोग गर्ने गरेको आशंकामा राजश्व अनुसन्धान विभागले छानविन अगाडि बढाएको हो ।

खबर आजको कारोबार दैनिकमा छ ।