र्‍यापर भीटेनलाई एक वर्षसम्म कैद - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

र्‍यापर भीटेनलाई एक वर्षसम्म कैद



काठमाडौं- पक्राउ परेका चर्चित र्‍यापर समिर घिसिङ ‘भीटेन’ एक वर्ष कैद हुन सक्ने जनाइएको छ । उनलाई बिहीवार पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार ‘अभद्र व्यवहार’मा उनीमाथि एक वर्ष कैद हुन सक्ने बताएका हुन् ।

यद्यपि उनीविरुद्धको मुद्दा भने सरकारी वकिलको कार्यालयले अदालतमा दर्ता गर्नेछ । 

गीतमा भएका शब्द र प्रहरीलाई उनले डन्ठे शब्दको प्रयोग गरेका छन् ।