अर्घाखाँचीका मेधाबी विद्यार्थी बिनोदले GPA र विषय छनोट बारे यसो भन्छ्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अर्घाखाँचीका मेधाबी विद्यार्थी बिनोदले GPA र विषय छनोट बारे यसो भन्छ्न



GPA लाई राम्रोसङ्ग्र बुझ्नुपर्छ । यसको अर्थ ह्चुवाको तालमा २५ ले multiply गरि यति प्रतिशत आयो भन्नू होइन । मैले धेरैले २५ ले Multiply गरेर आफुलाइ मेधाबी साबित गरेको कुरा भाइ बहिनिहरुमा पाइराखेको छु । Grade Point Average (GPA) हरेक बोर्ड को छुट्टै हुन्छ ।

राष्ट्रिय परिक्षा बोर्ड नेपालको grading आफ्नै सैलिको छ भने सोइ grading अमेरिकाका ४००+ विशव विद्यालयको बेग्लाबेग्लै छ । GPA क्याल्कुलेटर को आधारमा ती युनिभर्सिटीहरुले प्रतिसतलाई GPA मा परिमारज्न गर्छ्न । हावा तालमा परिबर्तन गर्न मिल्ने भए भर्ना किन पाउदैन नेपाली विद्यार्थीहरु ती ठुला युनिभर्सिटीहरुमा ? तसर्थ कागले कान लग्यो भन्दैमा कागको पछि नदगुरि पहिला आफ्नो कान छोपेर अघि लाग्नुपर्ने अब्स्था रहेको छ ।

अब रहयो विशेष कुरा Subject छ्नोट । सबैको सपना Doctor , Engineer बनु भन्ने हुन्छ नै ।तेसैले प्राय विद्यार्थी सकि नसकि Science एउटा prestige को लागि लिएको पाइन्छ । हो सुरुमा त सबै को लह लहैमा पढन मन लाग्ने सोभाभिक हो। बृज कोर्स गर्दै गर्दा विभिन्न कलेज को भ्रमण मा जादा त झ्न साइनस ल्याब देखेरै कतिपय ले Decision लिन्छ्न । बास्तबमा हामी कलेज्को भौतिक बनाबट भन्दा त्यहाका Teacher को Team हेर्नू पर्छ ।

अनि बिगतमा भएका उपल्ब्धि । प्रिय भाइ बहिनिहरु , हुन त म कुनै बिज्ञ होइन तर मैले बुझेको कुरा जाहेज हजुरहरुलाइ लाग्ने छ ।अहिले तपाइहरु Home and Domestic Science पढ्नुभयो , अब भने भिस्मकिता सुरु हुन्छ । आहिले त Science लिनु नलिनु तपाइको इच्छा हो तर तपाइको रहेको जिन्दगी अब science ले लिनेछ । कतिपय साथी डर ले गर्दा र प्रेसरमा रहेर बिसय छ्नोट गर्नुहुन्छ । जब सम्म ११ को First term को रिजलट आउदैन तब सम्म त रमाइलो हुन्छ अनि जब Physics ले रुहाउछ तब के गरु कसो गरु हुन थाल्छ । सानो जानकारि , मन परे सेयर गरि अरुलाइ नि थाहा दिनुहोस ।

(बिनोद पाण्डे , बुटवल , ११ मा ८४.४% हाल BE Entrance तयारि गर्दै )