सृजना क्षेत्रीले प्रल्हाद सुवेदीलाई घरमा wifi जोड्न आग्रह गरेपछि सुवेदी तनावमा (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सृजना क्षेत्रीले प्रल्हाद सुवेदीलाई घरमा wifi जोड्न आग्रह गरेपछि सुवेदी तनावमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

हिन्दु नारीहरूको महान् चाड तीज नजिकिदै थाले सँगै तीज गीतहरू पनि बजारमा धमाधम आउने क्रम बढी रहेको छ। यसै क्रममा ननिता गुरुङ को आवाजमा प्रल्हाद सुवेदीको शब्द र चर्चित गायक तथा सङ्गीतकार विमलराज क्षेत्रीको लय सृजनामा बजार मा आएको तीज गीत “wifi जोडौन बुढा “बोलको गीतले पछिल्लो लोक सङ्गीतको बजारमा चर्चा पाएको छ ।

उक्त गीतको भिडियोमा प्रल्हाद सुवेदी र सृजना क्षेत्रीले अभिनय गरेका छन् । कुमार के.सीको निर्देशनमा तयार पारिएको भिडियोमा अजय रेग्मीको छायाङ्कन र अनुप सापकोटाको सम्पादन रहेको छ ।

ननिता गुरुङको प्रस्तुतिमा रहेको “ wifi जोडौन ”बोलको गीत उज्यालो म्युजिक प्रा.लीले बजारमा ल्याएको छ ।

https://youtu.be/p7Gq-RdsqIY