चिनियाँ राष्ट्रपतिद्वारा चीन जोखिममा फसेको घोषणा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चिनियाँ राष्ट्रपतिद्वारा चीन जोखिममा फसेको घोषणा



एजेन्सी : चिनियाँ राष्ट्रपति सि जिन पिङले चीन यतिबेला ‘एकीकृत जोखिम’मा फसेको बताएका छन् ।

आर्थिक, राजनीतिक र कुटनीतिक चुनौतीसँग चीन जुध्नुपर्ने उनले बताए । ७०औं वार्षिकोत्सवका अवसरमा विशाल सैन्य परेडका बीच उनले मंगलबार यस्तो बताएका हुन् ।

पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध चलिरहँदा सिले यस्तो बताएका हुन् । साथै पार्टीको केन्द्रीय स्कुल विभागका नेताहरुको सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधिनता, सुरक्षाका लागि संघर्ष गर्नुपर्ने बताए ।