यम गुरुङ्गको अायुष्मा-३मा रहेको "मन परेर हो की” बोलको गीत सार्वजनिक (भिडियोसहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यम गुरुङ्गको अायुष्मा-३मा रहेको "मन परेर हो की” बोलको गीत सार्वजनिक (भिडियोसहित)



समिर प्रकाश पाण्डे/पुष २१

गायिका मेलिना राईको स्वरमा यम गुरुङको अयुष्मा भाग ३ मा रहेको ” मन परेर हो कि ” बोलको गीत सार्वजनिक भएको छ ।गीतमा यम गुरुङ्गको शब्द तथा राजेन्द्र बजगाइको सङ्गीत समेटिएको छ ।

प्रेममा देखिने मिलन बिछोडलाई देखाउन खोजेको भिडियोमा मोडल तथा अभिनेत्री नम्रता सापकोटा , दिनेश शिवाकोटी र जगत खनालको जोडदार अभिनय रहेको छ ।

गीतको भिडियो पछिल्लो समयका व्यस्त निर्देशक कुमार केसीले निर्देशन गरेका हुन् भने अजय रेग्मीको छायांकनमा अनुप शिवाकोटि ले भिडियो संम्पादन गरेका छन् ।