नयाँ दर्ता र ट्रायल बन्द : कहिले खुल्छ अब ? « Himal Post | Online News Revolution
Logo

नयाँ दर्ता र ट्रायल बन्द : कहिले खुल्छ अब ?



असोज ७, काठमाडौं-

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय बागमती एकान्तकुनाले शुक्रबारबाट नयाँ दर्ता र रिट्रायल सेवा बन्द गरेको छ ।

कार्यालयका सूचना अधिकारी ईश्वरराज रेग्मीले अन्य सेवा भने सुचारु रहने बताए ।

उनले भने,

-अब नयाँ दर्ता र रिट्रायल असोज २२ बाट सुरुचारु हुनेछ । आजको कान्तिपुरमा खबर छ ।