यस्तो छ अर्घाखाँचीको आन्दोलन तालिका - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यस्तो छ अर्घाखाँचीको आन्दोलन तालिका



बिष्णु ठकुरी रानी /अर्घाखाँची

आन्दोलनको आगामी कार्यक्रम

१ अर्थात आज १८ गते :आमहडताल ३ बजे जुलुस प्रदर्शन ।

२ १९ गते: ८ बजे देखि ३ बजेसम्म आमहडताल ,जुलुस र कोणसभा ।

३  २० गते :बिहान ११ बजेदेखी ४ बजे सम्म मात्र हडताल ,टुडिखेलमा विशाल आमसभा ,गाउँ गाउँबाट विभिन्न नारासहित जुलुस ।

४  २१ गते  :बिद्यालय ,क्याम्पस ,मात्र खुल्ने अन्य निर्णयहरु आन्दोलन ब्यबस्थित गर्न प्रत्येक पार्टीका युबा संगठन बाट १० ,१० जना स्वयंसेवक परिचालन जुलुसमा कुनै पनि पार्टी का झन्डा प्रयोग गर्न नपाइने । राष्ट्रिय झण्डा मात्र प्रयोग हुनुपर्ने सहितका निर्णय गरेको छ ।

अागामि कार्यक्रम २० गतेको आम सभाबाट चरण बद्द कार्यक्रम निर्धारण गरिने बताइएको छ ।